IME Life New

आज प्राधिकरणको कोशी प्रदेशले अभिकर्ता परीक्षा सञ्चालन गर्ने, यस्तो छ समय तालिका

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरण कोशी प्रदेशले आज अभिकर्ता परीक्षा सञ्चालन गर्दैछ। प्राधिकरणले आज साउन २५ गते आइतबार सो परीक्षा सञ्चालन गर्न लागेको जनाएको छ । सो परीक्षा दिनको ३ बजेबाट ४ः३० बजेसम्म सञ्चालन हुनेछ ।

बीमा ऐन २०७९ अनुसार बीमा मध्यस्थकर्ताको परीक्षा लिएर मात्रै इजाजतपत्र दिने व्यवस्था भए बमोजिम जीवन बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्न लागेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS