IME Life New

बीमकको लगानी निर्देशनमा संशोधन गर्दै प्राधिकरण, रायसुझाव माग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमकको लगानी निर्देशनमा संशोधन गर्ने भएको छ।

प्राधिकरणका उपनिर्देशक विरोध वाग्लले एक सूचना जारी गर्दै बीमकको लगानी निर्देशनमा संशोधन गर्न लागिएको जानकारी गराएका हुन्। समयसापेक्ष व्यवस्थाहरुलाई समावेश गर्दै निर्देशनमा संशोधनको तयारीमा प्राधिकरण रहेको हो।

Esewa
Crest

सूचनामा सबै बीमा कम्पनीलाई संशोधन गर्न लागिएको लगानी निर्देशनमा आवश्यक रायसुझाव पठाउन आग्रह गरिएको छ। यसका लागि प्राधिकरणले ३ दिनको समय दिएको छ।

बीमकले आफ्नो रायसुझाव प्राधिकरणको [email protected][email protected] मा पठाउन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS