IME Life New

राष्ट्रिय जीवन बीमा कम्पनीको शेयर सर्वसाधारणमा जारी गर्ने घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले राष्ट्रिय जीवन बीमा कम्पनीको शेयर सर्वसाधारणमा जारी गर्ने घोषणा गरेको छ।

संघीय संसदको दुवै सदनमा आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन्। ‘राष्ट्रिय जीवन बीमा कम्पनी र विशाल बजार कम्पनीको शेयर सर्वसाधारणमा जारी गरिनेछ’, उनले भने।

Esewa
Crest

यसैगरी राष्ट्रिय वाणिज्य बैंकको नेपाल सरकारको पुँजी वृद्धि गरिने अर्थमन्त्री वाग्लेले बताए।

नेपाल वायु सेवा कम्पनीमा रुपान्तरण व्यवस्थापन सुधार तथा रणनीतिक साझेदारको उपयुक्त विकल्प खोजिने पनि अर्थमन्त्री वाग्लेले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS