IME Life New

प्रशासनिक सुधारमा सरकारलाई साथ, राष्ट्रिय परिक्षा बोर्डका कर्मचारीले खारेज गरे यूनियन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शैक्षिक क्षेत्रसँग सम्बन्धित विद्यार्थी र कर्मचारी संगठन खारेज गर्ने निर्णयको समर्थनमा राष्ट्रिय परिक्षा बोर्ड कर्मचारी यूनियनले संगठन भङ्ग गरिएको घोषणा गरेको छ।

अध्यक्ष राजु ओलियाद्वारा हस्ताक्षरित विज्ञप्तीमा मन्त्र परिषदबाट शासकीय सुधार सम्बन्धि एक सय कार्यसूचीहरूमध्ये ख को प्रशासनिक सुधार पुनसंरचना र मितव्ययीता बुँदा नम्बर १२ मा उल्लेख भएबमोजिमको निर्णयलाई  स्वागत गर्दै चैत्र १५ गतेदेखि नै लागू हुने गरी यूनियन भङ्ग गरिएको उल्लेख छ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS