IME Life New

नासा सेक्युरिटिजले २१% हकप्रद शेयर जारी गर्ने, डाक्यो विशेष साधारणसभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नासा सेक्युरिटिज कम्पनीले आफ्ना शेयरधनीहरुका लागि २१ प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ।

कम्पनी सञ्चालक समितिको बैठकले हकप्रद शेयर जारीको अजेन्डा पारित गर्न विशेष साधारणसभा आह्वान गरेको छ। सभा काठमाडौंको लालकोलोनीस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान ९ बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले हकप्रद शेयर जारी गर्ने प्रस्तावसँगै कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS