IME Life New

आधारभूत शेयरधनीलाई हकप्रद शेयरबापतको रकम जम्मा गर्न नारायणी डेभलपमेन्ट बैंकको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले आधारभूत शेयरधनीलाई हकप्रद शेयरबापतको रकम जम्मा गर्न आग्रह गरेको छ।बैंकले आज एक सूचना जारी गर्दै यस्तो आग्रह हो। आधारभूत शेयरधनीलाई हकप्रद शेयरबापतको रकम ७ दिनभित्र जम्मा गर्न बैंकले सूचित गरेको छ।

पाल धितोपत्र बोर्डले बैंकलाई १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति दिएको छ। धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७४ बमोजिम आधारभूत शेयरधनीहरुले हकप्रद शेयरबापतको रकम जम्मा गरेपछि मात्रै सर्वसाधारणलाई हकप्रद शेयर निष्कासन गर्न पाउने प्रावधान रहेको छ।

Esewa
Crest

चितवनको रत्ननगर टाँडीमा रहेको प्रभु बैंकको शाखामा नारायणी डेभलपमेन्ट बैंकको नाममा रहेको चल्ती खाता ०२१००२०८६४२०००११ मा रकम जम्मा गरी भौचर उपलब्ध गराउन बैंकले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS