काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ। लघुवित्तको जेठ १ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को अन्त्यमा रहेको मुनाफा संचिती गर्दै लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
साथै सो बैठकले सोही बमोजिम स्वीकृतिका लागि गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि गरेको छ।
1778847432484 (1)












