IME Life New

नाडेप लघुवित्तको ११ औं वार्षिक साधारण सभा असार २२ गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले आफ्नो ११ औं वार्षिक साधारण सभा असार २२ गते गर्ने भएको छ । नौविसे एग्रो रिसोर्ट, धादिङमा विहान ११ बजे सभा गने निर्णय गरेको हो जेठ २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सभाको मिति तय गरेको हो । संस्थाले यस वर्ष लाभांश प्रस्ताव गरेको छैन् ।

सभाले गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

Esewa
Crest

सभाले संस्थापकतर्फबाट चार जना र सर्वसाधारणतर्फबाट एक जना सञ्चालक निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । सभाले शेयर संरचना परिवर्तन गर्ने, अन्य कुनै वित्तीय संस्थासँग मर्जर र प्राप्ति गर्ने प्रस्ताव आएमा त्यसका लागि सम्पूर्ण काम गर्ने जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव पारित गर्नेछ ।

संस्थाले साधारण सभा प्रयोजनका लागि असार ११ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS