IME Life New

नाडा स्काईवेल स्किमः युरोप टुर फर फ्यामिली

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नाडा अटो शो २०२५ को पूर्व सन्ध्यामा जि मोटर्स स्काईवेलका बिधुतिय सवारिको आधिकारीक बितरकले युरोप टुर फर फ्यामिली अफर सार्वजनिक गरेको कम्पनिका कार्यकारी निर्देशक पारश मणी गेलालले जानकारी दिए ।

उक्त स्किम नाडा अटोशो अवधी भरीमा स्काईवेलको स्टल H12 मा भिजिट गरी स्काईवेलका मोडल बुकिङ्ग गर्दा स-परिवार युरोप घुम्ने टुर एबम युरोपमा स्काईवेल टेस्ट ड्राईभ गर्ने अफर प्रदान गर्ने कम्पनीले जनएको छ ।

Esewa
Crest

उक्त अफरमा नाडा शो अवधीमा बुकिङ्ग गर्ने हरेक ग्राहक लाई एक थान डाईमन्ड न्याकलेस क्लासिक डाईमन्ड न्युरोड बाट डिजाईन गरिएको प्रदान गर्ने साथै एक जना लक्की ग्राहकले रोलेक्स घडी जित्ने कम्पनीले जनाएको छ ।

एक्स्चेन्ज गरी नयाँ गाडी किन्ने ग्राहकलाई थप आकर्षक बोनस रकम प्रदान गरिने भएको छ । साथै ८० पपतिशत प्रतिशत सम्मको न्युन ब्याजदरको लोन अफर र एक आर्थीक बर्षको कर सुविधा प्रदान गर्ने कम्पनीका प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले जनाए ।

नेपाली ग्राहकले युरोपियन बजारमा अत्याधिक रुचाईएको स्काईवेलका प्रीमियम सवारीको गुणस्तर परफर्मेन्स र उच्च १५० किलोवाट पावरलाई नेपालका सबै किसिमका भुभागमा सहजै यात्रा गर्न सक्नेछन् ।

स्काईवेल ६५ भन्दा बढी देशहरुमा जर्मनि, युके, अस्ट्रेलिया, ल्याटिन अमेरिका, टर्कि, इजरायल, पोल्यान्ड बिक्री हुँदै नेपालमा पनि युरोपियन गुणस्तरका सवारी बिक्री गर्ने प्रीमियम सवारी उत्पादक कम्पनी हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS