IME Life New

मेरो माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कुल १ लाख ९ हजार ७८४ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । संस्थाका संस्थापक शेयरधनी सक्षम धिमिरेको ७६ हजार १६३ कित्ता र प्रतिमा खनालको ३३ हजार ६२१ कित्ता संस्थापक शेयर गरी सो शेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीले उक्त शेयरको बिक्रीमूल्य प्रतिकित्ता न्यूनतम २८० रूपैयाँ तोकेको छ। हाल यस शेयर कम्पनीका संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउने छन् ।

Esewa
Crest

सो शेयर किन्न इच्छुक शेयरधनीले आवश्यक कागजात सहित सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र काठमाडौंको ज्ञानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS