काठमाडौं । मल्टीपर्पस फाइनान्सले लाभांश नबाँड्ने भएको छ । कम्पनीको साउन २० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१ /८२ मा शेयरधनीलाई कुनै पनि लाभांश नदिने निर्णय गरेको हो ।
कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरणको आधारमा कम्पनीका शेयरधनीहरूलाई नगद लाभांश /बोनस शेयर वितरण नगर्ने प्रस्ताव गरिएको सूचनामा उल्लेख छ ।
1785928983241












