IME Life New

सांग्रिला डेभलपमेन्ट बैंकको ८६ हजार बढी कित्ता शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको ८६ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।

बैंकको संस्थापक समूहको ८६ हजार ४७४ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा इच्छुक जोकोही व्यक्ति तथा संस्थाले खरिदका लागि निवेदन दिन सक्नेछन्।

Esewa
Crest

यसअघि शेयर खरिदका लागि ३५ दिनको समय दिएर बैंकका संस्थापक शेयरधनीहरुबाट निवेदन माग गरिएको थियो। तर, संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि निवेदनपछि अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिएको हो।

अब इच्छुक लगानीकर्ताले १५ दिनभित्र शेयर खरिदका लागि निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालय दिनुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS