IME Life New
GBIME

नेप्सेमा थपियो दुई कम्पनीको ८३ लाख बढी कित्ता शेयर

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीको ८२ लाख बढी कित्ता शेयर थपिएको छ।

नेप्सेमा नेपाल लाइफ इन्स्योरेन्स र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको कुल ८३ लाख ५ हजार ६८१.३६ कित्ता बोनस शेयर सूचीकृत भएको छ। जसमा नेपाल लाइफको ८२ लाख ७ हजार ९६६.५५ कित्ता र आत्मनिर्भर लघुवित्तको ९७ हजार ७१४.८१ कित्ता बोनस शेयर रहेको छ।

Crest

यी दुवैले अघिल्लो वर्ष शेयरधनीहरुलाई वितरण गरेको बोनस शेयर सूचीकृत भएको हो। जसअनुसार अघिल्लो वर्ष नेपाल लाइफले १० प्रतिशत र आत्मनिर्भर लघुवित्तले १४.२५ कित्ता बोनस शेयर वितरण गरेका थिए।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS