IME Life New

सिटिजन लाइफको ३ करोड ५७ लाख बढी कित्ता शेयरको लकइन अवधि सकिँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको ३ करोड ५७ लाख बढी कित्ता शेयरको लकइन अवधि सकिने भएको छ।

कम्पनीले आज एक सूचना जारी गर्दै आउँदो भदौ २७ गतेबाट ३ करोड ५७ लाख ५० हजार कित्ता शेयरको लकइन अवधि सकिने जानकारी गराएको हो। जसमा संस्थापक शेयरधनीको ३ करोड ५० लाख कित्ता र कम्पनीका कर्मचारीहरुको ७ लाख ५० हजार कित्ता रहेको छ।

Esewa
Crest

कुनै पनि कम्पनीको आइपीओ बाँडफाँड भएको मितिले ३ वर्षसम्म संस्थापक र कर्मचारीको शेयर लकइनमा राख्नुपर्ने प्रावधान रहेको छ। यद्यपि, लकइन अवधि सकिए पनि सञ्चालक र कम्पनीको उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीको भने शेयर रोक्का नै रहने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS