IME Life New

डिप्रोक्स लघुवित्तको २ लाख बढी कित्ता शेयरको लकइन अवधि सकिँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको २ लाख बढी कित्ता शेयरको लकइन अवधि आउँदो साउन १० गतेबाट सकिने भएको छ।

संस्थाको २ लाख ३ हजार ८२४ कित्ता शेयरको लकइन अवधि सकिने भएको हो। जसमा संस्थापक शेयर २ लाख २ हजार ३४२ कित्ता र कर्मचारीको शेयर १ लाख ४८२ कित्ता रहेको छ।

Esewa
Crest

यो शेयर साविक आदर्श लघुवित्त वित्तीय संस्थाको हो। आदर्श लघुवित्तलाई डिप्रोक्सले प्राप्ति गरी २०८० असार १ गतेबाट एकीकृत कारोबार सुरु गरेको थियो।

साविक आदर्श लघुवित्तको साधारण शेयर बाँडफाँट भएको मितिले ३ वर्षसम्म संस्थापक र कर्मचारीको शेयर लकइनमा राख्नुपर्ने प्रावधान रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS