IME Life New

मौद्रिक समीक्षा जारी, के-के आए नयाँ व्यवस्था ? (पूर्ण पाठसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्ष २०८२।८३ को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ।

राष्ट्र बैंक सञ्चालक समितिको बैठक आज बिहान बसेको थियो। सोही बैठकले समीक्षा पारित गरेसँगै सार्वजनिक गरिएको छ।

Esewa
Crest

राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्थाअनुसार नयाँ आर्थिक वर्ष सुरु भएको १५ दिनभित्र वार्षिक मौद्रिक नीति ल्याउनुपर्छ। हरेक त्रैमास र अर्धवार्षिक समीक्षा त्रैमास सकिएको ४५ दिनभित्र ल्याउनुपर्ने प्रावधान छ।

सोही व्यवस्थाबमोजिम केन्द्रीय बैंकले मौद्रिक समीक्षा जारी गरेको हो।

MP-2082-83-1st-Quarter-Reviewrb

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

67%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS