IME Life New

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयः कर्मचारीका लागि ९ बुँदे आचारसंहित लागू

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मातहत निकायमा कार्यरत कर्मचारीका ९ बुँदे आचारसंहित जारी गरेको छ। मन्त्रालयले आज बुधबारदेखि यो आचारसंहिता लागू गरेको हो।

आचारसंहिताअनुसार कर्मचारीले संविधान र अन्य प्रचलित नीति एवं कानुनमा पालना गर्नुपर्ने भनी उल्लेख भएका आचरण, नियम र व्यवस्थाको पूर्ण रुपमा पालना गर्नुपर्नेछ। कर्मचारी सरकारबाट निर्धारित समयमा नियमित रुपमा कार्यालयमा हाजिर हुनुपर्ने र सकेसम्म पहिले बिदाको स्वीकृति नलिई अनुपस्थित हुन नहुने नियम पालना गर्नुपर्नेछ।

Esewa
Crest

यसैगरी कर्मचारीले कार्यालयमा रहँदा र कार्यालयका तर्फबाट प्रतिनिधित्व गर्दा ड्रेसकोड पालना गर्नुपर्ने र तोकिए बमोजिमको पोसाक लगाउनुपर्ने उल्लेख छ। त्यस्तै कार्यालयमा रहँदा आफ्नो परिचयपत्र सबैले देख्न सक्ने गरी लगाउनुपर्नेछ।

achar_sachita_vcue33z

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS