IME Life New

डेडिकेटेड लाइनको बक्यौता उठाउने मन्त्री घिसिङको पहिलो निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड लाइनको बक्यौता रकम उठाउने पहिलो निर्णय गरेका छन्।

आज मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री घिसिङले यस्तो निर्णय गरेका हुन्। घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक हुँदा बक्यौता रकम उठाउने विषयमा तत्कालीन सरकारसँग विवाद हुँदै आएको थियो।

Esewa
Crest

बक्यौता उठाउने मुद्दाकै विषयमा तत्कालीन सरकारले घिसिङलाई कार्यकारी निर्देशकबाट हटाउने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS