IME Life New

मातृभूमि लघुवित्तले साढे ११ करोडको एफपीओ ल्याउने, धितोपत्र बोर्डसँग माग्यो अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्थाले साढे ११ करोड रुपैयाँबराबरको एफपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ।

किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तबीच मर्जरपछि बनेको मातृभूमि लघुवित्तले नेपाल धितोपत्र बोर्डमा निवेदन दिँदै एफपीओ ल्याउन अनुमति मागेको हो। धितोपत्र बोर्डले अनुमति दिएमा संस्थाले ११ करोड ४९ लाख ९८ हजार २५९.७६ रुपैयाँबराबरको एफपीओ ल्याउनेछ।

Esewa
Crest

संस्थाले १०० रुपैयाँ दरका कुल ११ लाख ४९ हजार ९८२.६० कित्ता एफपीओ सर्वसाधारणलाई बिक्री खुला गर्नेछ। यो संस्थाको एफपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS