IME Life New

मञ्जुश्री फाइनान्सको ८ लाख ३९ हजार बढी कित्ता शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मञ्जुश्री फाइनान्सको ८ लाख ३९ हजार कित्ता शेयर बिक्रीमा राखिएको छ।

कम्पनीको संस्थापक समूहको ८ लाख ३९ हजार ५८३ कित्ता शेयर बिक्रीमा राखिएको हो। हाललाई यो शेयरमा कम्पनीका संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्।

Esewa
Crest

निवेदन काठमाडौंको थापाथलीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ। यसका लागि ३५ दिनको समय दिइएको छ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट खरिदका लागि निवेदन नपरेको खण्ड उक्त शेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने कम्पनीले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS