IME Life New

मञ्जुश्री फाइनान्सले ल्यायो मञ्जुश्री सुपर सेफ लकर सुबिधा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्ना ग्राहकवर्गको माझ मञ्जुश्री सुपर सेफ लकरको सुबिधा ल्याएको छ । हाललाई यो सुबिधा फाइनान्सको कर्पोरेट शाखा थापाथली र न्युरोडमा उपलब्ध गराइएको छ ।

साथै ग्राहकहरुको सहजताका लागि मञ्जुश्रीले बिना कुनै सेकुरिटी डिपोजीटनै यो सेवा प्रदान गर्ने छ । सिमित अवधिका लागि गरिएको यस छुटको लाभ ग्राहक माहनुभावहरुले उठाउने विश्वास मञ्जुश्रीले राखेको छ । विभिन्न आकारमा उपलब्ध यी लकरहरु उच्च प्रबिधि युक्त सुरक्षा प्रणाली, फायरप्रुफ र नियन्त्रित वातावरणमा रहेका छन् ।

Esewa
Crest

इच्छुक ग्राहकवर्गले यो सुबिधाको सेवा लिनका लागि, आफ्नो खाता जुनसुकै शाखामा रहेता पनि आफुलाई लाई पायक पर्ने, लकर सुबिधा उपलब्ध रहेका कुनै एक शाखामा गई यो सुबिधाको लाभ उठाउन सक्नेछन ।

हाल सम्म करिब २४ अर्ब निक्षेप संकलन तथा २०.५ अर्ब कर्जा प्रबाह गरेको यस मन्जुश्री फाईनान्सले २८ ओटा शाखाको साथै एउटा विस्तारित काउन्टरबाट आफ्नो ग्राहकहरुलाई उत्कृष्ट बैंकिंग सेवा उपलब्ध गराईरहेको छ भने १ लाख ८५ हजार भन्दा अधिक सन्तुष्ट ग्राहकवर्गलाई सेवा दिदै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS