IME Life New

माण्डु हाइड्रोपावरको बढ्यो विद्युत उत्पादन क्षमता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माण्डु हाइड्रोपावरको विद्युत उत्पादन क्षमता बढेको छ।

माण्डु हाइड्रोपावरले प्रवर्द्धन तथा सञ्चालन गरेको बागमती साना जलविद्युत आयोजनाको विद्युत उत्पादन क्षमता बढेको हो। यसअघि आयोजना विद्युत उत्पादन क्षमता २२ मेगावटा रहेको थियो। त्यसमा १० मेगावाट क्षमता वृद्धि गरी ३२ मेगावाट विद्युत उत्पादन अनुमतिपत्र तथा विद्युत खरिदबिक्री सम्झौता सम्पन्न भएको कम्पनीले जानकारी गराएको छ।

Esewa
Crest

यसका साथै गत वर्ष असोज ११ र १२ गतेको भीषण वर्षाका कारणले आएको बाढी तथा पहिरोले क्षति पुर्याएको यस बागमती साना जलविद्युत आयोजना २२ मेगावाटको पुनर्निर्माण कार्य निकट भविष्यमा सम्पन्न गरी सञ्चालन ल्याइने पनि कम्पनीले प्रस्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS