IME Life New

महालक्ष्मी विकास बैंकको बोनश शेयरधनीको हितग्राही खातामा जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महालक्ष्मी विकास बैंकको ३ प्रतिशत बोनश शेयर शेयरधनीको डिम्याट खातामा जम्मा भएको छ । बैंकको गत पुस २९ गते सम्पन्न २३औं वार्षिक साधारणसभाले पारित गरेको उक्त बोनश शेयरधनीको हितग्राही खातामा जम्मा गरेको जनाएको छ । गत चैत १४ गतेदेखि सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा गरिएको बताएको छ ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले पुस १६ गते १ दिन बुक क्लोज गरेकोको थियो । त्यसकारण पुस १५ गतेसम्म यस बैंकको शेयर खरिद गरेका शेयरधनीहरूले मात्र बोनश शेयर प्राप्त गरेका छन्।

Esewa
Crest

बैंकको उक्त बोनस शेयर चैत १४ गते नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भई अभौतिक रूपमा कारोबारमा समेत आइसकेको बैंकले जनाएको छ।

हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीले गरेपछि बोनश शेयर स्वतः डिम्याट खातामा पठाइने बैंकले जनाएको छ । बैंकको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS