IME Life New

लुम्बिनी विकास बैंकको १ लाख ४ हजार कित्ता शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लुम्बिनी विकास बैंकको १ लाख ४ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।

बैंकको संस्थापक समूहको १ लाख ४ हजार ८१५ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद निवेदन पेस गर्न सक्नेछन्।

Esewa
Crest

निवेदन पेस गर्नका लागि ३५ दिनको समय दिइएको छ। यो समयसीमाभित्र इच्छुक संस्थापक शेयरधनीले काठमाडौंको डिल्लीबजारस्थित बैंकको मुख्य कार्यालयमा शेयर खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा प्रचलित कानुनबमोजिम शेयर बिक्री प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS