IME Life New

बिल लिनेदिने संस्कृतिलाई प्रोत्साहन गर्न ‘लट्री’ कार्यक्रम सञ्चालन गर्ने घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले वस्तु तथा सेवाको खरिदबिक्रीमा बिल लिनेदिने संस्कृतिलाई प्रोत्साहन गर्न ‘लट्री’ कार्यक्रम सञ्चालन गर्ने भएको छ।

संघीय संसदको दुवै सदनमा आज आगामी आर्थिक वर्ष २०८३।८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन्। ‘कर प्रणालीलाई पारदर्शी र प्रविधिमैत्री बनाउन यस्तो कार्यक्रम ल्याउन लागिएको हो’, उनले भने।

Esewa
Crest

यसका साथै मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता गर्ने प्रणालीलाई पनि स्वचालित बनाइने अर्थमन्त्री पौडेलले घोषणा गरे।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS