IME Life New

आयो २०८३ सालको सार्वजनिक बिदाको सूची

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले २०८३ सालको सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ।

मन्त्रिपरिषदको फागुन १३ गतेको बैठकले गरेको निर्णयअनुसार सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको हो। यो सार्वजनिक बिदाको निर्णय मंगलबार नेपाल राजपत्रमा प्रकाशित भएको छ।

Esewa
Crest

२०८३ सालमा ५२ वटा शनिबार परेका छन्। घटस्थापना असोज २५ गते आइतबार सार्वजनिक बिदा दिइएको छ। त्यसपछि दसैँ बिदा असोज ३१ गते शनिबारदेखि कात्तिक ६ गते शुक्रबारसम्म बिदा दिइएको छ।

यसैगरी तिहार बिदा कात्तिक २२ गते आइतबारदेखि कात्तिक २६ गते बिहीबारसम्म बिदा दिइएको छ।

२०८३-सालको-सार्वजनिक-विदा

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS