IME Life New

शेयर बजारमा गैरआवासीय नेपालीलाई भित्र्याउन कानुनी व्यवस्थामा परिमार्जन गरिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले शेयर बजारमा गैरआवासीय नेपालीलाई भित्र्याउन कानुनी व्यवस्थामा परिमार्जन गर्ने भएको छ।

संघीय संसदको दुवै सदनको आज संयुक्त बैठकमा गत आर्थिक वर्ष २०८३।८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले यस विषयमा जानकारी दिएका हुन्।

Esewa
Crest

मन्त्री वाग्लेले धितोपत्र दोस्रो बजारमा गैरआवासीय नेपालीलाई भित्र्याउन विदेशी लगानी स्वीकृति, लगानी लेखांकन, नाफा फिर्ता र पुँजीगत लाभकरका सम्बन्धी कानुनी व्यवस्थामा परिमार्जन गरिने बताए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS