IME Life New

कुमारी बैंकको ५ लाख बढी कित्ता शेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी बैंकको ५ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको हो।

बैंकको संस्थापक समूहको ५ लाख ६ हजार ९७२ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा बैंकका संस्थापक शेयरधनीबाहेक अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

Esewa
Crest

यसअघि उक्त शेयर बैंकका विद्यमान संस्थापक शेयरधनीका लागि बिक्रीमा राखिएको थियो। तर, संस्थापक शेयरधनीहरु शेयर खरिदका लागि कुनै निवेदन नपरेको बैंकले जनाएको छ।

अब इच्छुक लगानीकर्ताले ३५ दिनभित्र शेयर खरिदका लागि निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको टंगालस्थित बैंकको प्रधान कार्यालय र नक्साल नागपोखरीस्थित कुमारी क्यापिटलको कार्यालयमा पेस गर्न सकिनेछ।

यो शेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS