IME Life New

कुमारी बैंकको १ लाख कित्ता शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी बैंकको १ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ।

बैंकको संस्थापक समूहको शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा इच्छुक सर्वसाधारण तथा संस्थाले खरिदका लागि निवेदन दिन सक्नेछन्।

Esewa
Crest

यसका लागि ३५ दिनको समय दिइएको छ। तोकिएको अवधिभित्र इच्छुक सर्वसाधारण तथा संस्थाले काठमाडौंको नक्सालस्थित कुमारी क्यापिटल र टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालयमा निवेदन दिन सक्ने छन्।

यसअघि उक्त शेयर बैंकका विद्यमान संस्थापक शेयरधनीहरुका लागि बिक्री खुला गरिएको थियो। तर, संस्थापक शेयरधनीहरुबाट खरिदका लागि निवेदन प्राप्त नभएपछि सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS