IME Life New

बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालयको कामु प्रमुखको जिम्मेवारी खनाललाई

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालयको कायम मुकायम प्रमुखको जिम्मेवारी शिवप्रसाद खनाललाई दिइएको छ।

प्राधिकरणका सूचना अधिकारी पूर्णबहादुर थापाका अनुसार खनाललाई अर्को व्यवस्था नहुन्जेलसम्मका लागि मधेश प्रदेश कार्यालयको प्रमुखमा कायम मुकायम मुकरर गरिएको हो।

Esewa
Crest

हाल मधेश प्रदेश कार्यालयको प्रमुख पद रिक्त रहेको छ। खनाल सहायक निर्देशकका रुपमा कार्यरत रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS