IME Life New

काठमाडौंको वायु प्रदूषण ‘अति अस्वस्थकर’को स्तरमा, बन्यो विश्वकै दोस्रो प्रदूषित सहर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौ । काठमाडौंको वायु प्रदूषण ‘अति अस्वस्थकर’को स्तरमा पुगेको छ। योसँगै काठमाडौं विश्वकै दोस्रो प्रदूषित सहर पनि बनेको छ।

अन्तर्राष्ट्रिय संस्था ‘आईक्यू एयर’ तथ्यांकका अनुसार आज काठमाडौंको वायु गुणस्तर सूचकांक २११ एक्यूआई पुगेको छ। जुन निकै अस्वस्थकर मानिन्छ।

Esewa
Crest

विश्वकै प्रदूषित सहरमा पाकिस्तानको लाहोर रहेको छ। यो सहरको वायु गुणस्तर सूचकांक २४७ एक्यूआई पुगेको छ। लाहोरपछि काठमाडौं विश्वकै प्रदूषित सहरमा दर्ज भएको छ।

यो सूचकांक १५० भन्दा माथि नाघ्यो भने जनस्वास्थ्यका हिसाबले निकै अस्वस्थ मानिन्छ भने २०० भन्दा माथि पुगेमा जनस्वास्थ्यका लागि अतिअस्वस्थकर मानिन्छ।

विषाक्त हावाका कारण मानिसमा आँखा पोल्ने र चिलाउने तथा सास फेर्न पनि असहज स्थिति सिर्जना भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS