IME Life New

कामना सेवा विकास बैंकले कात्तिकका लागि घटायो ब्याजदर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कामना सेवा विकास बैंकले कात्तिकका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएको छ।

बैंकले आज सूचना जारी गर्दै कात्तिकका लागि व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएर ५.७६ प्रतिशत कायम गरेको हो। यसअघि असोजमा व्यक्तिगत मुद्दति निक्षेपमा बैंकले अधिकतम ६ प्रतिशतसम्म ब्याजदर दिएको थियो।

Esewa
Crest

यसैगरी संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर पनि बैंकले घटाएको छ। असोजमा संस्थागत मुद्दति निक्षेपमा अधिकतम ४.९० प्रतिशत ब्याज दिएको बैंकले कात्तिकमा घटाएर ४ प्रतिशत कायम गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS