IME Life New

कामना सेवा विकास बैंकको २ लाख ६० हजार कित्ता शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कामना सेवा विकास बैंकको २ लाख ६० हजार कित्ता शेयर बिक्रीमा राखिएको छ।

बैंकको संस्थापक समूहको शेयर बिक्रीमा राखिएको हो। यो शेयर खरिदका लागि हाललाई बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै निवेदन दिन सक्नेछन्।

Esewa
Crest

निवेदन काठमाडौंको ज्ञानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयमा पेस गर्नुपर्नेछ। यसका लागि ३५ दिनको अवधि दिइएको छ।

तोकिएको अवधिभित्र शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS