IME Life New

कामना सेवा विकास बैंकको लाभांश घोषणा, नगद र बोनश कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौ. । कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को संचित मुनाफावाट आफ्ना शेयरधनीहरुलाई चुक्तापुँजीको १५.७८९५ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमध्ये १० प्रतिशत वोनस शेयर र ५.७८९५ प्रतिशत नगद लाभाशं (कर समेत) गरि १५.७८९५ प्रतिशत लाभांश घोषणा गरेको हो ।

बैंकको आज आइतबार दिनको ४ बजे बैंकको केन्द्रीय कार्यालयमा वसेको संचालक समितिको बैठकबाट उक्त लाभांश वितरण गर्ने र्णिय भएको बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।

Esewa
Crest

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती तथा आगामी १९ औं वार्षिक साधारणसभावाट पारित भए पश्चात शेयरधनीहरुले उक्त लाभांश प्राप्त गर्नेछन् । यो संगै लाभांश घोषणा गर्ने पहिलो विकास बैंक समेत भएको छ ।

गत वर्ष बैंकले १२ प्रतिशत लाभांश  वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS