IME Life New

महासंघ एसोसिएटतर्फ ज्योत्सना श्रेष्ठ प्यानलको उम्मेदवारी दर्ता, यी हुन् सदस्यका उम्मेदवार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि एसोसिएट तर्फका उपाध्यक्षका उम्मेदवार ज्योत्सना श्रेष्ठ समूहले उम्मेदवारी दर्ता गराएको छ। महासंघको एसोसिएट तर्फको उपाध्यक्षमा ज्योत्सना श्रेष्ठले बिहीबार आफ्नो प्यानल सहित उम्मेदवारी दर्ता गराएकी हुन्।

सो समूहले अनुमान जयन्तीको अवसर पारेर महासंघ केन्द्रीय कार्यालय टेकुमा पुगी आफ्नो प्यानल सहितको उम्मेदवार दर्ता गराएको हो। महासङ्घको यही चैत २९ र ३० गते हुने साधारण सभा तथा निर्वाचनका लागि श्रेष्ठको टिमबाट कार्यकारिणी सदस्यमा १६ जनाले उम्मेद्वारी दर्ता गराएका छन्।

Esewa
Crest

उपाध्यक्ष श्रेष्ठको समूहबाट सदस्यहरूमा अविनास बोहोरा, अम्बिका शर्मा लामिछाने, बटु लामिछाने, बलराम सापकोटा, भरत रानाभाट, देशबन्दु बस्नेत, गोपाल खनाल, जमुना पौडेल, जयस श्रेष्ठ, रामराजा श्रेष्ठ, रामशरण थपलिया, राजकुमार तिमलसिना, सोभा ज्ञवाली, सन्दिप मखानी (अग्रवाल) , शैलेन्द्र गुरागाई र सुनिलनारायण श्रेष्ठले उम्मेदवारी दिएको दर्ता गराएका हुन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS