IME Life New

संयुक्त जनआन्दोलन समितिको उपत्यका बन्द फिर्ता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राजावादी तथा हिन्दूवादी संगठनको संयुक्त जनआन्दोलन समितिले आज सोमबार को लागि घोषणा गरेको उपत्यका बन्द कार्यक्रम फिर्ता लिएको छ।

समिति संयोजक नवराज सुवेदीले हस्ताक्षर गरेको एक विज्ञप्ति जारी गर्दै कार्यक्रम फिर्ता लिइएको जानकारी दिएका हुन् ।

Esewa
Crest

आइतबारको प्रर्दशनको क्रममा हिरासतमा लिइएका नेताहरू रिहा भइसकेको भन्दै समितिले बन्द कार्यक्रम फिर्ता लिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

यसअघि, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आइतबार सामाजिक सञ्जालमा फेसबुक मार्फत सोमबार हुने भनिएको उपत्यका बन्दको कार्यक्रममा राप्रपाको सहभागिता नरहने स्पष्ट पारेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS