IME Life New

झापा-५ः ओलीको भन्दा बालेनको मत साढे ४ गुणाभन्दा बढी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा क्षेत्र नं. ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई साढे ४ गुणा बढी मतान्तरका साथ पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष बालेन साहले अग्रता लिइरहेका छन्।

पछिल्लो मत परिणामअनुसार बालेनले ६ हजार ५५१ मत प्राप्त गरेका छन्। उनका निकटम प्रतिद्वन्द्वी ओलीले १ हजार ४२८ मत प्राप्त गरेका छन्। बालेनले ५ हजार १२३ मतले ओलीलाई पछि पारेका छन्।

Esewa
Crest

यसैगरी सोही निर्वाचन क्षेत्रमा कांग्रेसकी मन्धरा चिमरिया २१६ मत र नेकपाका रञ्जित तामाङ १६५ मतका साथ क्रमशः तेस्रो र चौथो स्थानमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS