IME Life New

जस्मिन पेन्ट्सले आइपीओ ल्याउने, धितोपत्र बोर्डसँग माग्यो अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जस्मिन पेन्ट्सले आइपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ। यो कम्पनीले नेपाल धितोपत्र बोर्डसँग आइपीओ ल्याउन अनुमति माग गर्दै निवेदन दिएको हो।

धितोपत्र बोर्डले अनुमति दिएमा यो कम्पनीले १० करोड रुपैयाँबराबरको आइपीओ ल्याउनेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १० लाख कित्ता साधारण शेयर जारी गर्नेछ।

Esewa
Crest

जस्मिन पेन्ट्सको आइपीओ बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS