IME Life New

यती एयरलाइन्सको चार्टर फ्लाइटबाट नेपाल आइपुगे जगदगुरु शंकाराचार्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ऐतिहासिक धामिृक विजय यात्रामा सहभागी हुन जगदगुरु शंकाराचार्य श्री विधुशेखर भारती सन्निधानम नेपाल आइपुगेका छन्। उनी शनिबार यती एयरलाइन्सको चार्टर फ्लाइटमार्फत नेपाल आइपुगेका हुन्।

जगदगुरु शंकाराचाई नेपाल ल्याउन शुक्रबारै यती एयरलाइन्सको जहाज भारतको मंगलुरु अन्तर्राष्ट्रिय विमानस्थल पुगेको थियो।

Esewa
Crest

धार्मिक विजय यात्रा पशुपतिनाथ मन्दिर परिसरमा जेठ ८ गतेदेखि १४ गतेसम्म सञ्चालन हुनेछ। कार्यक्रममा विभिन्न धार्मिक तथा आध्यात्मिक गतिविधि आयोजना गरिने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS