IME Life New

आईआरडीएआईले नियम मिच्ने एडलवाइज लाइफ इन्स्योरेन्सलाई तिरायो १ करोड जरिवाना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको बीमा नियामक तथा विकास प्राधिकरण (आईआरडीएआई)ले एडलवाइज लाइफ इन्स्योरेन्सलाई भारु १ करोड जरिवाना गरेको छ।

संस्थागत सुशासन मापदण्डहरु उल्लंघन गरेकोमा एडलवाइज लाइफलाई आईआरडीएआईलाई उक्त रकम जरिवाना गरेको हो। कम्पनीलाई नियमअनुसार केही कारोबारलाई आउटसोर्सिङका रुपमा वर्गीकृत गर्न र आईआरडीएआईलाई रिपोर्ट गर्न पनि निर्देशन दिइएको छ।

Esewa
Crest

कम्पनीले लागत विनियोजनका लागि स्पष्ट मानक सञ्चालन प्रक्रियाहरुसहितको बिक्रेता व्यवस्थापन नीति साथै आवधिक समीक्षाको प्रावधानसहित सञ्चालक समितिबाट विधिवत रुपमा अनुमोदित आउटसोर्सिङ नीति पनि लागू गर्नुपर्ने आईआरडीएआईले प्रावधान तोकेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS