IME Life New

डोनाल्ड ट्रम्पलाई इरानी सांसदको चेतावनी- ‘होर्मुजको चिन्ता छोड, आफ्नो सुरक्षामा ध्यान देऊ’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इरानी संसदको राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका प्रमुख इब्राहिम अजीजीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुजका बारेमा दिएको बयानको प्रतिक्रिया दिएका छन्। अजीजीले,‘ट्रम्पले होर्मुजका बारेमा निरन्तर धम्की दिनुको सट्टा आफ्नै सुरक्षामा ध्यान केन्द्रित गर्नुपर्छ।’

सामाजिक सञ्जाल प्लेटफर्म एक्समा अजीजीले लेखेका छन्, ‘ट्रम्पले आफ्नो सुरक्षाका लागि ‘खाद्य ट्रक’मा लुक्नुपर्ने हुन सक्छ।’

Esewa
Crest

अजीजीको यो बयान हिजो राति ट्रम्पले ‘होर्मुजलाई अमेरिकी क्षेत्र घोषणा गर्ने’ बताएको बयानको प्रतिक्रियामा आएको हो।

पछि ह्वाइट हाउसले ट्रम्पले यो बयान मजाकमा दिएको जनाएको थियो। यद्यपि, उनको बयानले व्यापक मिडियाको ध्यान खिचेको छ र धेरै इरानी अधिकारी तथा राजनीतिज्ञले पनि प्रतिक्रिया दिएका छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS