काठमाडौं । आज नेप्से परिसूचक २ अंकले घटेर २,६४९ को विन्दुमा कायम भएको छ । आज ८५ कम्पनीको शेयर मूल्य बढेको छ भने १७० कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै स्नो रिभर्सका लगानीकर्ताले कमाएका छन् । आज दोस्रो बजारमा कारोबारमा आएको पहिलो दिननै कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् । टक्सार पिखुवाखोला र याम्बालिङ हाइड्रोका लगानीकर्ताले १४ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् ।













