काठमाडौं । आज नेप्से परिसूचक ६ दशमलव ९४ अंकले बढेर २,७१८ को विन्दुमा कायम भएको छ । आज १५५ कम्पनीको शेयर मूल्य बढेको छ भने १०२ कम्पनकिो घटेको छ ।
आज सबैभन्दा धेरै स्वाबलम्बन लघुवित्तका लगानीकर्ताले कमाएका छन् । आज यसका लगानीकर्ताले १२ दशमलव १९ प्रतिशतका दरले कमाएका छन् । सिर्जनशिल लघुवित्तका लगानीकर्ताले ४ दशमलव २९ प्रतिशतका दरले कमाएका छन् । पियोर इनर्जीका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् ।













