IME Life New

बीमा प्राधिकरणको केन्द्रीय कार्यालयले शुक्रबार अभिकर्ता परीक्षा सञ्चालन गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालयले अभिकर्ता अनलाइन परीक्षाको तालिका सार्वजनिक गरेको छ। प्राधिकरणले माघ २३ गते शुक्रबार परीक्षा सञ्चालन गर्न लागेको बताएको छ ।

परीक्षा दिउँसो १२ बजेबाट १२ः३० बजेसम्म सञ्चालन हुनेछ। बीमा ऐन २०७९ अनुसार बीमा मध्यस्थकर्ताको परीक्षा लिएर मात्रै इजाजतपत्र दिने व्यवस्था भए बमोजिम जीवन बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्न लागेको हो । परीक्षामा देशैभरीबाट सहभागी हुन सकिने जनाइएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS