IME Life New

बीमकको सुझावपछि लघुबीमा निर्देशन संशोधन गर्दै बीमा प्राधिकरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले लघुबीमा निर्देशन, २०७९ लाई संशोधन एवं परिमार्जन गर्नका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ।

प्राधिकरणले लघुबीमा क्षेत्रको नियमन, सञ्चालन तथा कार्यान्वयनलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउने उद्देश्यले लघुबीमा निर्देशन संशोधनको प्रक्रिया अगाडि बढाएको हो।

Esewa
Crest

त्यस क्रममा बीमा ऐन, २०७९, बीमा नियमावली, २०८१ र विभिन्न निकायबाट प्राप्त रायसुझाव तथा अन्तर्राष्ट्रिय अभ्याससमेतका आधारमा लघुबीमा निर्देशन, २०८२ को संशोधन मस्यौदालाई अन्तिम रुप दिइएको प्राधिकरणले जनाएको छ।

यसका साथै लघुबीमा क्षेत्रका तथ्यांकहरु संकलन एवं विश्लेषणका साथ लघुबीमासम्बन्धी अध्ययन तथा अनुसन्धानको कार्यलाई समेत अगाडि बढाइएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS