IME Life New

अर्थ समितिलाई बीमकमाथि कारबाहीको विषयमा बीमा प्राधिकरणले दियो जानकारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले चालु आर्थिक वर्ष २०८२।८३ नियम मिच्ने बीमकमाथि कारबाही गरिएको विषयमा अर्थ समितिमा जानकारी गराएको छ।

आज अर्थ समितिले छलफल गर्न बीमा प्राधिकरणलाई बोलाएको हो। बीमा प्राधिकरणबाट अध्यक्ष चन्द्रकला पौडेल र कार्यकारी निर्देशक सुशीलदेव सुवेदी अर्थ समितिमा पुगेका छन्।

Esewa
Crest

छलफलका क्रममा बीमा प्राधिकरणबाट चालु आर्थिक वर्षमा नियम मिच्ने बीमकमाथि गरिएको कारबाहीका विषयमा अर्थ समितिलाई जानकारी गराइएको छ।

प्राधिकरणका अनुसार चालु आर्थिक वर्षमा १८ वटा बीमकलाई सचेत तथा जरिवाना गरिएको छ। त्यस्तै हिमालयन रिइन्स्योरेन्सको व्यवसाय रोक्का गर्नुका साथै एउटा पुनर्बीमा ब्रोकरको लाइसेन्स रोक्का गरिएको प्राधिकरणले जानकारी गराएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS