IME Life New

फेरि अगाडि बढ्यो डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउने प्रक्रिया, उद्योगीलाई २१ दिनको समयसीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अन्तरिम सरकारको ऊर्जामन्त्री कुलमान घिसिङले फेरि डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता महसुल उठाउने प्रक्रिया अगाडि बढाएका छन्। ऊर्जामन्त्रीको कार्यभार सम्हाल्दै गर्दा उनले डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका थिए।

गत शुक्रबार बसेको नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति बैठकले बक्यौता उठाउने निर्णय गरेको हो। प्राधिकरणले आज उद्योगीहरुलाई बक्यौता बुझाउन आग्रह गर्दै सूचना जारी गरेको छ।

Esewa
Crest

बक्यौता महसुल बुझाउन प्राधिकरणले उद्योगीहरुलाई २१ दिनको समयसीमा दिएको छ। उद्योगीहरुलाई कात्तिक १७ गतेभित्र बक्यौता महसुल तिर्न प्राधिकरणले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS