IME Life New

सैन्य ‘कू’ को षड्यन्त्र रचेको आरोपमा यो देशका राष्ट्रपतिलाई २७ वर्ष जेल सजाय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ब्राजिलका पूर्वराष्ट्रपति जैर बोल्सोनारोलाई सैन्य ‘कू’ को षड्यन्त्र रचेको आरोपमा दोषी ठहरिएपछि २७ वर्ष ३ महिनाको जेल सजाय सुनाइएको छ।

ब्राजिलको सर्वोच्च अदालतका ५ न्यायाधीशको प्यानलले बोल्सोनारोलाई दोषी ठहराएको केही घन्टापछि नै यो सजाय सुनाएको हो। अदालतले सन् २०२२ को चुनावमा वामपन्थी प्रतिद्वन्द्वी लुइज इनासियो लुला दा सिल्भासँग हारेपछि बोल्सोनारोले सत्तामा रहिरहने षड्यन्त्रको नेतृत्व गरेको बताइएको छ।

Esewa
Crest

ती ५ न्यायाधीशमध्ये ४ जनाले बोल्सोनारोलाई दोषी ठहर गरेका थिए भने एकले उनलाई निर्दोष ठहर गरेका थिए। बोल्सोनारोका वकिलहरुले यो सजायलाई ‘अत्यधिक’ भनेर वर्णन गरेका छन् र निर्णयमाथि अपिल गर्ने बताएका छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS