IME Life New

भारत-पाकिस्तान तनावबीच इन्डियन आयल कर्पोरेसनले गर्यो यस्तो अपिल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारत–पाकिस्तान तनावबीच इन्डियन आयल कर्पोरेसनले शुक्रबार पर्याप्त इन्धन भण्डारण रहेको जनाएको छ।

देशभर पर्याप्त इन्धन भण्डारण रहेको सर्वसाधारण आत्तिहाल्नुपर्ने अवस्था नरहेको कर्पोरेसनले स्पष्ट पारेको हो। कर्पोरेसनको एक्स अकाउन्टमा पोस्ट गरिएको छ, ‘हामीसँग देशभर पर्याप्त इन्धनको भण्डारण छ। हाम्रो आपूर्ति लाइन बिना कुनै समस्या राम्ररी चलिरहेको छ।’

Esewa
Crest

सर्वसाधारणले आत्तिएर इन्धन किनेर राख्नुपर्ने आवश्यक नरहेको कर्पोरेसनले स्पष्ट पारेको छ। ‘हाम्रो सबै आउटलेटमा इन्धन र एलपीजी सहजै उपलब्ध छ’, कर्पोरेसनले भनेको छ, ‘हामी ग्राहकलाई शान्त रहन र अनावश्यक भीड नगर्न अपिल गर्छौं।’ –एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS