IME Life New

स्वावलम्बन लघुवित्तको स्वतन्त्र सञ्चालकमा डा. शाक्य नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले स्वतन्त्र सञ्चालक नियुक्त गरेको छ । संस्थाको साउन २६ गते बसेको सञ्चालक समितिको बैठकले प्रोफेसर डा. कुसुम शाक्यलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो । उनलाई साउन २६ गतेबाट लागू हुनेगरी ४ वर्षको लागि नियुक्त गर्ने सर्वसम्बत निर्णय गरिएको संस्थाले जनाएको छ ।

1754882669959

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS